जन्तको रमझम
आँखा लाउँदै थी मोरीले जन्तिलाई!!
काली काली त्यो गोरीले जन्तिलाई!!
देख्दै सुन्दर ढुक ढुक पारी मन!!
खोई कसको ति छोरीले जन्तिलाई!!
...
मेरै परेली झिमझिम हुँदै थियो!!
माया प्रेमको डोरीले जन्तिलाई!!
भुल भलैया नबरस भो प्रितको!!
बाँकी चिल्लर तोरीले जन्तिलाई!!
कतै स्माईल डुबे जस्तै बन्यो त्यहाँ!!
जुधाई नजर घोरीले जन्तिलाई!!
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Saturday, 30 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment