Saturday 30 August 2014

"आधुनिक जमानाका मोडर्न युवति"

मलाई त केटीको भर लाग्दैन॥ को सँग पो जाने हुन् थर लाग्दैन॥

देखावटी चेहरा भित्र दाग छ॥
मरिमेट्नै पर्ने त्याँ कर लाग्दैन॥

अर्धनग्न फेसन हाबी भएसी॥ ...
बित्दैन यो जिवन घर लाग्दैन॥

चुपचाप बस्न त सक्दै सक्दैनन्॥
बाउ तथा आमाको डर लाग्दैन॥

मेटाउन यौनान्द खोज्छे युवक॥
भन्या जस्तो खाएको बर लाग्दैन ॥

अचम्मीत स्माईल हर कुरामा॥
उठ्ने गछ सवाल दर लाग्दैन॥ < br>


No comments:

Post a Comment