Friday 19 December 2014

गजल

अझै यहाँ आनाकानी हुँदैछ ।
गल्ती धेरै जानाजानी हुँदैछ ॥

...

माघ आठ जानलाग्यो उम्केर ।
कुर्सी मात्र तानातानी हुँदैछ ॥

जन्म्या रैछन् कपुत्हरु देशमा ।
तिन्कै आफ्नै मनोमानी हुँदैछ ॥

सबै दोषी छैनकोही नमुछ्या ।
भाग बण्डा छिनाफानी हुँदैछ ॥

बसे चार दलालति बैठक ।
निचोड् आ'न भनाभनी हुदैछ ॥

See More

No comments:

Post a Comment