Friday 19 December 2014

गजल

आफ्नै मेहनत प्रयास उच्च हुन्छ ।
गाँस बासअनी कपास उच्च हुन्छ ॥

...

तिमी अवसर पाएर माथी चढ्यौ।
छैन परिश्रम बक्बास उच्च हुन्छ ॥

किन अमेरिका यूरोप एकै लाग्छ ?
पुगे स्वयंकोही सुवास उच्च हुन्छ

जोडी दशहात कोशिस कहाँ गर्यौ?
मौका मिल्दाकोत्यो हताश उच्च हुन्छ ॥

ह्वात्तै फष्टाएका फलको बोट ढल्छ ।
लड्यौ मझेरीमा निराश उच्च हुन्छ ॥

सक्छौ शिखरमा पाईला टेकि छोड ।
नत्र बेकारमा तलाश उच्च हुन्छ ॥

See More

No comments:

Post a Comment