Thursday 28 August 2014

गजल

मलाई लिन काल निस्कने छ|
मृत्युको नयाँ साल निस्कने छ||

भाकेर पल पल मेरै मृत्यु|
खुशीको जिउ डाल निस्कने छ||
...
चिताको खातहरु माथि रँ'दा|
भतेर खाँदै थाल निस्कने छ||

रोलान आमा बाबा परिवार|
अन्मेसी तिम्रो चाल निस्कने छ||

जलाई लाश दाग बत्ति दिई|
सुहाग रात्को हाल निस्कने छ||


No comments:

Post a Comment