Thursday 28 August 2014

गजल

तिम्रो लागी ठूलो आश निस्केला|
नयाँ मान्छे कुनै खाश निस्केला||

नरहला नाता अनि सम्बन्ध|
सबै लुटाएर शाश निस्केला||
...
मर्या शरिरमा कात्रो ओढौँदा|
जन्ति लिई अर्को माश निस्केला||

सिउँदोमा रंग भरि रहँदा|
मेरो पनि यता लाश निस्केला||


No comments:

Post a Comment