Thursday 28 August 2014

गजल

एक प्रहरीमा दम छ हेर्नुहोस् |
दशौँ हजारमा बम छ हेर्नुहोस्||

सत्य ईमान्दारी छैन याँ झुकेको|
आफ्नै शानले छम् छम छ हेर्नुहोस्||
...
यस्तै तवरले स्वच्छता मिलेसी|
शान्ती सुरक्षा यो रम छ हेर्नुहोस्||

उठ नौ जवान हिम्मत बोकेर|
मान सम्मानकै कम छ हेर्नुहोस्||

रम- मदिराको नाम(गजलको भाव अनुसार सत्य र इमान्दारीले क्षणमा मदिराले जस्तै परिवर्तन गरेको)


No comments:

Post a Comment