Thursday 28 August 2014

गजल

न त जनता रमाएका छन्|
देशमा सत्ता थमाएका छन्||

किन लिप्त भो सरकार याँ?
भ्रष्टले धेरै कमाएका छन्||
...
कानुनी राज्य माग गरेर|
माओका नारा जमाएका छन्||

समाज प्रेमी आश जगाई|
लुटेरै राष्ट्र समाएका छन्||


No comments:

Post a Comment