Sunday 21 September 2014

रुवाइ

आफ्नै मान्छे, पराइ भया,े छैन कोहि मेरो ।।
पूर्ण रुप्मा, बसाइँ गया,े छैन कोहि मेरो ।

अन्योलमा सपना सकें, मात्र लाश बाँकि ।।
प्राण, श्वास मराइ लयो छैन कोहि मेरो ।।
©स्माइल गजुरेल

No comments:

Post a Comment