Thursday, 18 September 2014

तियाली
(१)
आफ्नैको भर हुन्न
झुटले मुटु छुन्न
त्यसैले कोहि रुन्न ।।

(२)
बिश्वास गर घात गरेपनि
मानब पात्र तलै झरेपनि
प्रसिद्धि मिल्छ स्वयं मरेपनि ।।...
(३)
आकाशको फलको माया मारिे हेर
सपनामा नडुल जान्छ पक्कै खेर
म्ष्तिकमा राखेर धेरै पल्ट केर ।।

No comments:

Post a Comment