Friday, 15 January 2016

लुट्नेले देशै लुटे कता गयो मानब अधिकार
हत्या गरी कैयौँ छुटे कता गयो मानब अधिकार
खाद्यान औषधि रोकि नाकाबन्धी लगाऊँदा याँ
भूकम्प पिडित टुटे कता गयो मानब अधिकार ।।


No comments:

Post a Comment