Friday, 15 January 2016

गजल

भोगाईको कुरा गर ऊख्खान टुक्काको होईन
ग्यासलाईन देश्मै आको छैन झुक्काको होईन ?

...

एऊटा सिलिण्डर घरमै पुगेको छैन याँ
पाईप घरघरमा कसरी भुक्काको होईन ।।

सहिसंग बरू भुक्छ भुस्याहा कुकुर मिलेर
चोरफटा हिँड्दा हिँड्दै घाममा सुक्काको होईन

रैनरैछ धरातल यथार्थ भोगाई देखिन
हावा हावा बोलि रह्यो चिलीम हुक्काको होईन

सरकारको ऊपस्थिती कहाँ छ देखाऊ आएर
जताततै अन्योल र अराजक लुक्काको होईन

थप हेर्नुहोस्

No comments:

Post a Comment