Thursday 28 August 2014

नक्कली महोदय, प्रोफाईल छोड्!!!

नक्कलीहरुको बबाल छ फेसबुकमा|
उल्टा प्रश्न तथा सवाल छ फेसबुकमा||

अरुको नाममा प्रोफाईल बनाउँदै याँ|
दोस्रोको तस्बिर कवाल छ फेसबुकमा||


No comments:

Post a Comment