भर पर्यो कि केटीले बिताई भनेरै जानौँ।
भर पर्नै हुन्न केटिहरुको॥
केटा देख्दै मरि मेटिहरुको॥
छान्दै हिँड्छे लाज पचिसक्या छ॥
खानदानी ठूला बेटिहरुको॥
...
आँखा नचाएर नक थईयाँ॥
बिचल्लिमा पार्ने पेटीहरुको॥
पैसा देखि हुन्छे खरिद बिक्रि॥
याद गर ठूले भेटिहरुको॥
अमेरिका पुगि पक्कै बिताई॥
छान्दै हिँड्ली चङ्गा चेटिहरुको॥
चङ्गा चेटिहरु- पैसाले मातिएका बेमतलबी यौन पिपासु हरि लठ्ठकहरु
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Saturday, 30 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment