Thursday 28 August 2014

राष्ट्रियता लम्पसार लागेर सुतिरहँदा,नेपालमा सदियौँ देखी आयातीत बाद लादिरहँदा, एउटा नयाँ शक्ति ,एउटा नयाँ मोर्चा, केही हामी युवा साथीहरु र केहि राजनिती दलका देशभक्तहरु अनि केही बिज्ञहरु बाट एउटा छुट्टै बाद नेपाल र नेपालीको बाद नेपाल बादको प्रतिपादन हुँदैछ|
हुन त नेपालमा मदन भण्डारीले जबज प्रतिपादन गर्नुभयो बि.पी. ले समाजबाद प्रतिपादन गर्नुभयो|तर तिनको बाद प्रयोग गर्नेले बोक्रे गफमा मात्र प्रयोग गर्दिय| त्यसले ब्यबहारीक रुप लिन सकेन|त्यसैले
हामी नेपालबादलाइ देश र जनतामा पोख्ने छौँ,बिस्तारै राष्ट्रलाइ आमुल परिबर्तन गर्ने र देशमा भैरहको दन्डहिनता,डनबाद, धनबाद,मनपरितन्त्र र सिङ्गो देशलाइ खन्डखन्ड पार्नको लागी जनतामा फैलाइयको मानसिक आतङ्क लाइ नामेट पार्दै हामी अघि बढ्नेछौँ|धेरै नारियौँ आयतित बादको जुवामुनि त्यसबाट नेपाली भुमिमा कुनै बिकास हुने सकेन| तर हामीलाइ आशा छ नेपाल बाद हो माटो जनता हुन बिउ रोप्यो कि उम्रन्छ|


No comments:

Post a Comment