गजल
आफन्तबाट भासिन्छ सम्मान नासिन्छ!!
भावना भित्र सुमधुर सम्बन्ध गाँसिन्छ!!
दाजु भाईले डुबायो संसार हेर्नुस्!!
प्रगतिका ति पाइल सम्भब त छासिन्छ!!
...
शत्रुका शत्रु स-बन्धु नियाले हुन्छ रे!
टाढाको मित्र लिसो झैँ सदैब टाँसिन्छ!!
बुझाई आफ्नै हुन्छ र पो स्थान भिन्नै छ!!
मिल्दै नमिले तासिन्छ सुवास मासिन्छ!!
जे गर्नु गर समय रफ्तार पक्रिन्छ!!
बर्तमानमा सकेनौ अवश्य बासिन्छ!!
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Saturday, 30 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment