Saturday, 30 August 2014

गजल

आफन्तबाट भासिन्छ सम्मान नासिन्छ!!
भावना भित्र सुमधुर सम्बन्ध गाँसिन्छ!!

दाजु भाईले डुबायो संसार हेर्नुस्!!
प्रगतिका ति पाइल सम्भब त छासिन्छ!!
...
शत्रुका शत्रु स-बन्धु नियाले हुन्छ रे!
टाढाको मित्र लिसो झैँ सदैब टाँसिन्छ!!

बुझाई आफ्नै हुन्छ र पो स्थान भिन्नै छ!!
मिल्दै नमिले तासिन्छ सुवास मासिन्छ!!

जे गर्नु गर समय रफ्तार पक्रिन्छ!!
बर्तमानमा सकेनौ अवश्य बासिन्छ!!


No comments:

Post a Comment