Saturday 30 August 2014

यात्रा दोलखा जिल्लाको शैलुङ् , जिरी, कालिञ्चोक मन्दिर, भिमेश्वर मन्दिर र महांकाल मन्दिर तिर

शैलुङ्मा डाँफे नाच्छन् दोलखामा!
कालिञ्चोक धर्म साँच्छन् दोलखामा !!

भिमेश्वर शिला पुर्ण भो पसिना!
कति जना शुद्ध बाँच्छन् दोलखामा!!
...
लामा बगर हुँदै छोरोल्पा हिँड्दै जाँदा!
हिमताल आफैँ फाँच्छन् दोलखामा!!

महाँकाल पुजा गर्नेको भिड बढ्यो!
मन मुटु यतै जाँच्छन् दोलखामा!!

चिसो जिरी एशियाकै स्विजरलेन्ड!
नाच्दै कम्मर भाँच्छन् दोलखामा!!

फाँच्नु- फराकिलो हुनु


No comments:

Post a Comment