Saturday, 30 August 2014

युवतिको भर हुन्न रे!

आउछु भन्थि झुक्याएरै गई!
पुरै जीवन पुक्याएरै गई!!

सपना मात्र देखाई आदर्शको!
सकेर नैतिक मुक्याएरै गई!!
...
जुनी जुनीको कसम खाएरै!
नाटक रचि भुक्याएरै गई!!

भुलिन्थे आशा भरोसा आकाँक्षा!
दोबाटो बिच रुक्याएरै गई!!


No comments:

Post a Comment