Saturday 30 August 2014

गजल

मुटु जोड्छु भन्थि, छुटाएरै गई!!
शिशा जस्तै मन, टुटाएरै गई!!

पल पल मृत्यु, फेरी लाउँदो भो!!
आश साश सबै, घुटाएरै गई!!
...
दुनीयाले हाँसे, मजा लिई यता!!
आगमन भाकि, झुटाएरै गई!!

सात जुनी सँगै, बाँच्छु मर्छु भन्थि!!
मिठा मिठा शब्द, खुटाएरै गई!!

कता गए आज, भावनाका बाणी?
आफ्नै नाता गोता, जुटाएरै गई!!

आफु भएँ एक्लो ,साथ छैन कोहि!!
आँशु बगि रँ 'दा, लुटाएरै गई!!


No comments:

Post a Comment