अमेरिका बस्ने युवतिहरुको धेरै हुन्छन् त बर?
आश थिई जिन्दगिको, बाटो लाग्दैछु भन्छे!!
तिमी अर्कै खोज फेरी, म त भाग्दैछु भन्छे!!
आँशु बगि बलेसीमा, भल बगेर जाँदा!!
दिन हप्ता महिना झैँ, जाग्दैछु भन्छे !!
...
आधुनिक जमाना छ, मोज मस्तिले भर्छु!!
अमेरिका बस्ने ठिटो यता माग्दैछु भन्छे!!
नेपालका केटाहरु, छैनन् गतिला कुनै!!
अंग्रेज नै राम्रा हुन्छन्, बाँकी दाग्दैछु भन्छे!!
आगमन भाकि स्वयं, वाधा कसम भुली!!
यस ब
र्ष अर्को बर्ष, गरि टांग्दैछु भन्छे!!
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Saturday, 30 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment