Sunday 7 April 2019


गजल

कति गरौँ राजको कुरा-- अँधेरी साँझको कुरा
भयो छोडेँ टिप्पणी गर्न राक्षसि गाँजको कुरा

...

मिल्थे अरे पहिला मान्छे -- रामको भक्त हनुमान
अाज मिल्छन् हरामको भक्त मण्डले माझको कुरा

जता हेर्यो पिरोल्छ मन --के बोलौँ भारी छ छाती
बोल्यो कि त बोल्न न‌ै पर्छ पापिष्ट बाझको कुरा

धर्म पनि जातिय बन्यो -- धार्मीक बनेन कठै!
जता हेर्यो बिकृती मात्र छोडिदेँ लाजको कुरा

See More

No comments:

Post a Comment