Sunday, 7 April 2019


गजल

रिसाउने बानीले हानी गर्छ
अाफ्नो मनो मानीले हानी गर्छ

...

मुस्कुराउ अोठमा हाँसो ल्याइ
नत्र अाना कानीले हानी गर्छ

जिन्दगानी खुशिले भरि हेर
गल्ति जाना जानीले हानी गर्छ

पहिलाई एउटा बाटो हिँड
धेरै छानी छानीले हानी गर्छ

See More

No comments:

Post a Comment