Sunday, 7 April 2019


लघुकथा -भुक्ने कुकुर
बालकृष्ण गजुरेल

सालु खेतका साहुले मान्छेको भरोसा नलागे पछि कुकुर पालेका थिए । हुन पनि हो आजकाल मान्छे भन्दा कुकुर बफादारी छन् । बेइमानी गर्दैनन् । मालिकको जे खायो बफादारी हुन्छ ।

...

मासुका टुक्रा देखि खानेकुरा खाएर कुकुर मोटायो । बलियो पनि भो । उसले पहिला जस्तो भुक्न छोड्यो । बेला न कुबेला भुक्छ । केही भयो कि भनेर साहु जि उठ्छन् र हेर्छन् । बिना तुक भुकिरहेको छ । मानौ ठूलै घटना जसरि । कैयौँ दिन देखि सुत्न पाएका छैनन् । गाउँका अाफ्ना बिपक्षलाई अाफ्नै घरमा अाउँदा खेरी टोकेर गाउँ भरि बस्नु खानु छैन । गाउँ भरि बिरोधै बिरोध । त्यस‌ैले साहु जी कुकुर फेर्ने सोचमा छन् ।

See More

No comments:

Post a Comment