Sunday 5 February 2017

साथ नदिनेलाई साथी भन्न सकिन
आफ्नो पन छैन आफन्तमा गन्न सकिन
उपदेश दिने आए ग ए सहयोगी छैनन्
मानबका रूप मात्र आफ्नो कन्न सकिन


No comments:

Post a Comment