Friday 15 January 2016

जमाना झुटको छ सत्यता खोजिन्न किन ?
आफ्नाकै अहितमा लागेसी बोझिन्न किन ??

समय असल कार्य थालनीको लागि पर्खिन्छ
बिग्रेको आदतले गन्तब्य रोजिन्न किन ??


No comments:

Post a Comment