Friday, 15 January 2016

गजल

नेपालको भ्रष्टचारी बिश्वको ऊत्कृष्ट अर्थमन्त्री रे
भूकम्पको दुराचारी बिश्वको ऊत्कृष्ट अर्थमन्त्री रे

...

राहत र सहयोग समेत लुटेर खाने मानब त्यो
देशको नै कुबिचारी बिश्वको ऊत्कृष्ट अर्थमन्त्री रे ।।
भूकम्पले मान्छे मर्दा करोडौँ अरबौँ हात पारेर
भन्थ्यो अरे स्वच्छचारी बिश्वको ऊत्कृष्ट अर्थमन्त्री रे ।।

खुङ्खार थ्यो ऊ लुटेरा देशको ढुकुटी रित्याएर गो
साथमा राखी कर्मचारी बिश्वको ऊत्कृष्ट अर्थमन्त्री रे ।।

थप हेर्नुहोस्

No comments:

Post a Comment