Friday 15 January 2016

गाऊँका मान्छे आवारा हुन्छन् कसरी ?
आफ्नै छ श्रम कमरा हुन्छन् कसरी ?

बहुला जस्तो आरोप लगाए हुनेले
बिचरा निमुख् भमरा हुन्छन् कसरी ?


No comments:

Post a Comment