Friday 15 January 2016

गजल

आत्म सम्मानको लागि कदर गर्न सिक
;
आफू भन्दा ठूलोलाई सदर गर्न सिक...

आई लागेसी जाई लाग्नू स्वभाबिक हो ;
समय छँदै आफ्नो गल्ती बदर गर्न सिक ॥

अस्तित्व सकेपछी जय कसैको हून्न ;
अति स्नेही कसैलाई मदर गर्न सिक ॥

आफ्नैमा शत्रू हुन्छन् याद गरेस् सबैले ;
बुझिकन यथार्थताहरू गदर गर्न सिक ॥

थप हेर्नुहोस्

No comments:

Post a Comment