Friday 15 January 2016

केस्रा

"संबिधान"

नेपालको बिधान जन्मदै अपाङ्ग भो ...
पारित भो कसरी तिनका बुद्धि कता गो

बेहाल छ सम्पुर्ण भूभाग र ईलाका
जिम्मेवार बहन गर्ने छैन दोषी को


जनभाव अनूसार परिमार्जन गरे भो
बनाएर एकता बिकास गर्दछ जो

थप हेर्नुहोस्

No comments:

Post a Comment