Friday 6 March 2015

~~~गजल~~~

हरेक बस्तुमा क्रिया सँगै प्रतिक्रिया हुन्छ ;
लाजले मस्किंदा मिया सँगै प्रतिक्रिया हुन्छ |

...

श्रिमती जिवन भित्र एक अनुयायी माने ;
सुन्दर टालोको हिया सँगै प्रतिक्रिया हुन्छ |

जाँदैन सजिलै प्राण बायु अारामले यहाँ ;
आत्मा र जडको प्रिया सँगै प्रतिक्रिया हुन्छ |

भ्रमित नबन काहिँ तिमी बिराएर बाटो ;
फुटेको भाग्यमा खिया सँगै प्रतिक्रिया हुन्छ |

See More

No comments:

Post a Comment