Friday 6 March 2015

~~~गजल~~~

स्वभिमान गुम्दाको पीडा अर्कै हुन्छ ;
परिचय संस्कार आफ्नो घर्कै हुन्छ |

...

रुपैंया र सम्पत्ती सँग डुब्दै जाँदा ;
भित्रभित्रै पापको मोह चर्कै हुन्छ |

बन्नथाले हजारौं यहाँ तारे होटल् ;
मन्त्रमुग्ध रिसोर्ट राम्रो खर्कै हुन्छ |

नेपालका दलालि नेता हेका राखेस् ;
संबिधान नबन्दा यहाँ अर्कै हुन्छ |

जनमत बेलामा बिर्सी गयौ भने ;
अभिमत जन्ताको फेरी लर्कै हुन्छ |

See More

No comments:

Post a Comment