Friday 6 March 2015

~~~गजल~~~

बेई-मानीलाई साथ दिईँदैछ ;
नाता लाग्याजति हात लिईँदैछ |

...

ब्लाक मेलगर्ने प्राय: युवतीका ;
मति भ्रष्टभई दाँत खिईँदैछ |

आफ्नो खानदानी मान मर्यदामा ;
झुटो पाखण्डिको मात पिईँदैछ |

आज उदायका नब साम्राज्यले ;
वाक स्वतन्त्रता बात सिईँदैछ |

अर्थ खोज्नलाई बाँचेँ मरेर नि ;
मर्या लाशजस्तै रात जिईँदैछ |

See More

No comments:

Post a Comment