Friday 6 March 2015

~~~गजल~~~

नेपालका सबै ति, पार्टी उस्तै छन् ;
संबिधान बनौन, प्राय: सुस्तै छन् |

...

उठाका रे बन्दुक, सब्ले पैला पैला ;
बिद्रोहका नाममा, खुन चुस्तै छन् |

सबैएकै खालका, छैनन् कुनै चोखा ;
कुम्लाएको ढुकुटी, अझै कुस्तै छन्

मन्त्रि सबै आफन्त, छैन अरु बाँकी ;
जतापनि दलाल, तिन पुस्तै छन्

कहाँगरे बिकास? कहाँ बन्यो बाटो ?
जनताका तिनले, मासु लुस्तै छन् |

See More

No comments:

Post a Comment