Friday 6 March 2015

~~~मुक्तक~~~

क्रोधित युबा, अपहेलित बिग्य, क्रान्तिका स्रोत हुन् ;
समय तिब्र, गतिमा थाहा छैन, भ्रान्तिका स्रोत हुन् |
चिन्तन गर, दलाल तिमी बुझी, बिश्वको परिबेश; ...
बनाऊ सब्को, ऐनकानुन चाँडै, शान्तिको स्रोत हुन् ||

See More

No comments:

Post a Comment