Friday 6 March 2015

हाईकु

(१)
किन भो यस्तो ?
भागबण्डाको खिच्डी ...
कानुन छैन

(२)
दोषारोपण
एकले अर्कालाई
समाधान काँ ?

(३)
गल्फती बढ्यो
गुटहरु बिचमा
हड्डी देखेर

See More

No comments:

Post a Comment