Friday 6 March 2015

~~~गजल~~~

बल्ल सिफारिस दियो उसले तिन दिनमा ;
भाको बिश्वास ति पियो उसले तिन दिनमा |

...

सोधें काठमाण्डौ हो कि ! चौतारा तथा मेलम्चि ?
ढाँट्यो रंग मञ्च लियो उसले तिऩ दिनमा |

कस्तो साहायक राख्या उसले गाबिसमा ?
आफ्नै नमुना जियो उसले तिन दिनमा |

नेता दलालका साथ देखिन्थ्यो प्रायजसो उ ;
आस्था भरोसा सियो उसले तिन दिनमा |

कुर्दा सिफारिस मिल्यो आखिर प्रतिलिपिको ;
पुर्ण रुपमा खियो उसले तिन दिनमा |

यता कर्मचारि तन्त्र पिरोल्दै रह्यो सबैमा ;
देऩ डण्डि या बियो उसले तिन दिनमा |

See More

No comments:

Post a Comment