Friday 6 March 2015

~~~गजल~~~

सचिब जति चोर रहेछऩ् सिन्धुपाल्चोक चौतारामा ;
गाउँका थुक र फो'र रहेछऩ सिऩ्धुपाल्चोक चौतारामा |

...

सिधाको केहि पनि गर्दैनन् छोटे नेताको गुप्त अंग ;
सेवामा सबै बोर रहेछन् सिन्धुपाल्चौक चौतारामा |

लाईऩ बसें स्वयं दिनभरि सिफारिसको आश रह्यो ;
जंगली घना घोर रहेछऩ् सिन्धुपाल्चोक चौतारामा |

सोधऩि एबं रित पोखरेल बुढाथोकि अऩि ग्यावाली ;
दलाली चुत्थो कोर रहेछऩ् सिन्धुपाल्चोक चौतारामा |

कानुन निति ऐन सबैलाई समानान्तार हुनु पर्ने :
सुस्तता ज्यादै पो'र रहेछन् सिन्धुपाल्चोक चौतारामा |

लुटेरा जुका जस्ता परजिबी रगतचुस्ने सुछ्मजिब ;
भ्रष्टका मेन डोर रहेछन् सिन्धुपाल्चोक चौतारामा |

छरेका चारै तिर पैसादिनुस् कामबनौछु भन्नेहरु ;
अख्तियार फ्लप स्वर रहेछन् सिन्धुपाल्चोक चौतारामा |

See More

No comments:

Post a Comment