Wednesday 11 February 2015

~~~गजल~~~

प्रयोगात्मक् नयन लाई धोती लगाउँदै छन्;
अमेरिका यूरोप बाट मान्छे जगाउँदै छन्!१!

...

साम्राज्यका गुप्तांग छोप्ने थोत्रा टालाहरु आज;
कनिकुथ्थे दर्शन छाँटी धक्कु लगाउँदै छन्!२!

भागीभागी फ्याउरो जस्तै मारी बुर्कुसि ति फेरी;
स्वभिमान बिरता जप्न ठेली मगाउँदै छन्!३!

साधारण जनता आफ्नो बश पार्नलाई तिन्ले;
साराढोंगी पाखंडी जन उतै बगाउँदै छन्!४!

ईमान्दारी नैतिक वान मित्र हरुलाई पनि;
अपशब्द अश्लिल बोली पुर्ण नंगाउँदै छन्!५!

See More

No comments:

Post a Comment