Wednesday 11 February 2015

~~~~गजल~~~~

कि अघि कि पछि मरेर जानु पर्ने जिन्दगी यो;
रोदन क्रन्दन तरेर जानु पर्ने जिन्दगी यो!१!

...

लेखाई सुन्दर स्वर्णिम नाम इतिहास भित्र;
धर्तीमा पसिना छरेर जानु पर्ने जिन्दगी यो!२!

पौरखी हातले रङ्गाई आफ्नो भूमी जीवनमा;
सेवा र स'योग गरेर जानु पर्ने जिन्दगी यो!३!

कहिले मृत्युको मुखमा पुगी मृत्यु रोजेर याँ;
पाउला हालेर सरेर जानु पर्ने जिन्दगी यो!४!

See More

No comments:

Post a Comment