Wednesday 11 February 2015

~~¤~~ गजल ~~¤~~

शान्ती खोज्दा खोज्दै ज्यान जाला जस्तो छ;
कुरि बसी पुरै ब्यान जाला जस्तो छ!१!

...

किन हुँदै गए दिक्क आज नेपाली?
मर्नु पुर्ब आफ्नै च्यान जाला जस्तो छ!२!

न त बन्यो ऐन यहाँ न त कानुन;
बिदेशीको फेरी ध्यान जाला जस्तो छ !३!

झमेलामा अल्झि बसि पूरै देशको;
बच्या गुच्या आफ्नो ग्यान जाला जस्तो छ!४!

See More

No comments:

Post a Comment