Saturday 17 January 2015

गजल

ईर्ष्या गरि आदर्श, बहन हुन्छ कसरी?
छाडा बोली सभ्यता, दहन हुन्छ कसरी?

...

अमे रिका यूरोप, बस्दैमा उच्च हुँदैन;
जिम्मे दारी ऊसको, गहन हुन्छ कसरी?

नाना भाँती अश्लिल, शब्दमा बर्षा गराई;
सबै लाई सहजै, सहन हुन्छ कसरी?

लुटी सिधै उसको, चरित्र दाग लगायौ;
भेष-भुषा संस्कृती, रहन हुन्छ कसरी?

See More

No comments:

Post a Comment