Friday, 19 December 2014

गजल

कता गयो खोइ! मुना र मदनको माया ?
सदा जोई पोई मुना र मदनको माया ॥

...

किन चढ्यो यहाँ कामुक जवानिको तिर्खा
युग बित्यो रोई मुना र मदनको माया

सत्य बिक्यो हात फैलाई बिश्व बाट आज
मान आफ्नो धोइ मुना र मदनको माया

मात्र रह्यो ठूलो कपट छलछाम यहाँ
रड्डि बन्यो होई मुना र मदनको माया

See More

No comments:

Post a Comment