Friday, 19 December 2014

रुबाई

सकोस या नसकोस, प्रतिष्पर्धाको, दौडमा होमिन्छ मान्छे।
सपना ति चक्नाचुर, हुँदा हुँदै नि, होडमा होमिन्छ मान्छे ॥
शरिर टुट्छ र फुट्छ, चुप रहन्न,प्रयाश गर्नेछ जित्न ।...
कहिले मरेको जस्तो, पीडादायक, मोडमा होमिन्छ मान्छे ॥

See More

No comments:

Post a Comment