गजल
अन्तिम् शासमा, आस थपिंदैन;
मर्ने या बाँच्ने, खास थपिंदैन!१!
धेरै फेरिन्छ, थोत्रा अनुहार;
राष्ट्र प्रेमी र, दास थपिंदैऩ !२!
सन्धी सम्झौता, गर्ने कतिआए;
किन सत्यको, बास थपिंदैन ?!३!
अझै चिन्ताको, मुल बिषयछ;
मर्छ गरिब, गाँस थपिंदैन !४!
जति मिल्नुथ्यो, मिल्यो समर्थन;
बिके दलाल, मास थपिंदैन!५!
Copy rights to:
smile (balkrishna )gajurel
e-mail:clicktobk_4u@yahoo.com
No comments:
Post a Comment