Friday 19 December 2014

गजल

खजना खोलेर मोदी भारत गयो ।
बिषादी घोलेर मोदी भारत गयो ॥

...

लवज मिठास पोखी जनता सामु ।
पिडीए बोलेर मोदी भारत गयो ॥

देखाई हरियो घाँस आँखाको अघि ।
अस्तित्व पोलेर मोदी भारत गयो ॥

बुझाई रकम यहाँ दलाली लाई ।
स्वामित्व मोलेर मोदी भारत गयो ॥

सम्झेर हिमाल नदी साम्राज्य लाद्न ।
एक्कासी टोलेर मोदी भारत गयो ॥

See More

No comments:

Post a Comment