Sunday 21 December 2014

गजल

हावामा नउड खस्नेछौ मजाले
देखाइ सपना डस्नेछौ मजाले!१!

...

आँशुको अमुल्य शब्दार्थ सुनेर
हदय तिमीले कस्नेछौ मजाले!२!

शरिर मरण शिलछ साथी हो
बिभेद नगर फस्नेछौ मजाले!३!

मानब धर्ममा सबैको आस्थाछ
सबैको मनमा बस्नेछौ मजाले !४!

सेवाले सिंचेर पसिना बगाए
बिजयी सिंदुर घस्नेछौ मजाले!५!

See More

No comments:

Post a Comment