Tuesday 23 December 2014

गजल

भिकारी र जोगी एकै हुन्छ
बुढोहोस् यारोगी एकै हुन्छ !१!

...

मन्दिर मष्जिद गुम्बा चर्च
सारमा स'योगि एकै हुन्छ !२!

शिलामा देबता किन पुज्छौ?
नबोल्ने तिढोंगी एकै हुन्छ !३!

जन्मिदै सफल हुन्न कोही
कर्मको त्योभोगी एकै हुन्छ !४!

Copy rights to:-smile(balkrishna)gajurel
email:-clicktobk-4u@yahoo.com

See More

No comments:

Post a Comment