Sunday, 30 November 2014

गजल

छन्द: हिमाल/तेङ्खाङ्पोचे
छन्द शुत्र: SSS SSI SSS SIS S

...

थोरै साँचो, झूटा नेता, सारा लुटेरा ।
संबैधानिक्,कानुनीको, पारा लुटेरा ॥

सार्क राष्ट्र,भेला हुँदा, रित्यो ढुकूटी ।
नारा लाग्यो, मोदी जी कै, धारा लुटेरा

दाना झारे, खान लाई, पंछी चरीको ।
स्वाहा पार्छन्, दान देको, आह्रा लुटेरा ॥

स्वार्थी आँखा, लागि राथ्यो, त्यहाँ छिमेकी ।
बाणी स्वाद्को , पोखि हाल्यो नारा लुटेरा ॥

http//smile-sharmainfo.blogspot.com

See More

No comments:

Post a Comment