Sunday 30 November 2014

गजल

छन्द: निरेखा /हिमाल
शुत्र:ISS, SIS, ISI, SSI, SS
बिश्राम: चार अछ्यर र आठौं अछ्यरमा

...

सवाल् माथी, बवाल भो, पिलाई मलाई ।
एकै चोटी, नशा चढ्यो जिलाई मलाई॥

चुलेका त्याँ, हिमाल थे, जवानी
मद्होशी।
डुबें पूरै, म आखिरी, खिलाई मलाई॥

थकाऊँदै , चुमें सबै, गुलाबी ति ओठ्मा ।
बने राता,बदन् पुरा, हिलाई मलाई ॥

नचाउँदै, उमंगले, खिचेरै यि छाती ।
लगाई जोड्, मष्ति चढे, मिलाई मलाई ॥

हतारिंदै, छिटो-छिटो, संहाली सवारी ।
अँगालोमा, कसी- कसी, बिलाई मलाई ॥

See More

No comments:

Post a Comment