Wednesday 5 November 2014

चन्द्र ग्रहण


सौभाग्य छोपिएको
कालरात्रि...
जहाँ,
जीन्दगी जिउने
पद्दतिको
निर्मम्ता पुर्ण
हत्या गरिएको हुन्छ

एक्कासि
बिचार माथी
प्रतिबन्ध लगाउन
चलायमान तत्वहरु
ब्यक्तीत्व हत्या गर्ने
मनसायको साथ
छ्यणिक
अस्तित्व धाराशायि बनाई
फाईदा लुट्ने
जाल रच्छन्
यहि नै
चन्द्र ग्रहण हो
जीवीत या मरण हो

See More

No comments:

Post a Comment